आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट « Khabarhub

आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता आशिका तामाङलाई सरकारले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । 

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ । रिटको दर्ता नम्बर ००१५ रहेको छ ।

सामाजिक अभियन्ता तामाङलाई अभिव्यक्ति स्वतन्त्रता विपरीत सरकारले बुधबार गौशाला प्रहरी कार्यालयले गिरफ्तार गरेर हिरासतमा राखेको रिट निवेदनमा उल्लेख छ । 

उनलाई थुनुवा पूर्जीसमेत नदिई समातिएको आफन्तलाई समेत भेट्न नदिइएको भन्दै अदालतमा उपस्थित गराउन आदेशको मागसहित गौतमले रिट दर्ता गरेकी हुन् ।

यो पनि पढ्नुहोस् :

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ४४ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता