कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट  « Khabarhub

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटवार्ता गरेका छन् । 

बेलायत भ्रमणमा रहेका कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा डकिनसँग भेटघाट गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, सङ्क्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थियो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : २० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो