अमेरिकाले चिनियाँ प्रविधि जडान भएका कारमा प्रतिबन्ध लगाउने « Khabarhub

अमेरिकाले चिनियाँ प्रविधि जडान भएका कारमा प्रतिबन्ध लगाउने


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले चिनियाँ प्रविधि प्रयोग भएका विद्युतीय सवारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाले रुसीसँगै चिनियाँ हार्डवेयर र सफ्टवेयर प्रयोग भएका स्मार्ट कारमाथि प्रतिबन्ध लगाउने भएको हो ।

कारमा आजभोलि धातु र पाङ्ग्रा मात्रै नभइ कम्प्युटर समेत जडान हुने भएकाले विदेशी प्रविधिले जोखिम निम्त्याउने अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोको दाबी छ ।

उनले आधुनिक कारमा क्यामेरा, माइक्रोफोन, जीपीएसजस्ता अत्याधुनिक प्रविधि समेत जडान हुने भएकाले जोखिम बढेको बताइन् ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी सडकबाट चीन र रुसमा उत्पादित प्रविधिको प्रयोगलाई निरुत्साहित गर्न प्रतिबन्ध लगाइएको उनको भनाइ छ । यसअघि अमेरिकाले चीनतर्फ आर्टिफिसियल इन्टिलिजेन्स एआईमा प्रयोग हुने चिप्स निर्यातमा कडाइ गर्ने नयाँ नीति सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ८ : २० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना