हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने  « Khabarhub

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत लाभांश दिने 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन एमरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश दिने भएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँ छ भने कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश बाढ्ने भएको छ । 

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्नेका लागि आगामी फागुन २७ गते मंगलबार बिहान ११ बजेदेखि अनमोल व्याकेंट, शंखमुल काठमाडौंमा साधारण सभा गर्ने भएको छ । 

सभा र लाभांश वितरणको लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोग गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ०१ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको