इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली « Khabarhub

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए।

साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी इजरायलले पनि आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो।

भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ।

तेल अभिभ र जेरुसेलममा भएको सो आक्रमणको क्षति हेर्न उद्धार टोली त्यस क्षेत्रमा सक्रिय रहेको छ।

भर्खरै भएको आक्रमणमा दुई ठुला पहल भत्किएको तथा च्यापिएको उद्धार टोलीले बताएको छ। उद्धार टोली टर्च बालेर ती भवनमा खोजी गरी रहेको दृश्य रोयटर्सको भिडियोमा सार्वजनिक भएको छ।

तेल अभिभको अस्पतालले ८ जनाको उपचार भइरहेको तथा ती सबैको अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ५८ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको