इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी « Khabarhub

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १० हजार बढी नागरिकको उद्धार गर्ने भएको छ।

इरानको राजधानी तेहरानसहितमा जारी इजरायली आक्रमणबीच भारतले आफ्ना नागरिक र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी थालेको छ।

भारतको विदेश मन्त्रालयका अनुसार हाल इरानमा झन्डै १० हजार भारतीय रहेका छन् । जसमा अधिकांश विद्यार्थीहरू छन्।

तेहरानस्थित भारतीय दूतावासले सुरक्षा अवस्थाको निगरानी गर्दै विद्यार्थीहरूसँग सम्पर्क राखिरहेको र उनीहरूलाई सुरक्षीत स्थानतर्फ सार्ने प्रयास गरिरहेको छ।

उता इजरायलका रक्षा मन्त्री इजरायल काट्जले पुनः इरानलाई चेतावनी दिएका छन् । ‘हमलाको मूल्य तेहरानका नागरिकहरूले चुकाउनु पर्नेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ३७ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा