सन्दीपले लिए एकै ओभरमा दुई विकेट « Khabarhub

सन्दीपले लिए एकै ओभरमा दुई विकेट


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको खेलमा अहिले नेपालले बलिङ गरिरहेको छ ।

ताजा अवस्थामा नेदरल्याण्डले सात ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ५५ रन बनाएको छ । नेपालका लागि सातौं आभेरमा बलिङ गर्न आएका सन्दीप लामिछानले एकै ओभरमा दुई विकेट लिए । सन्दीपले नेदरल्याण्डका माइकल लेविट र स्कट एडवर्ड्सलाई आउट गरेका हुन् ।

यस प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी छन्। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रिएको हो। नेपाली क्रिकेटप्रेमीहरुका लागि आजको खेल नयाँ प्रतिभाहरुको प्रदर्शन हेर्न पाइने अवसर पनि बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३२ बजे

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र

उमेश यादव भन्छन् : रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाएरै छाड्छु

राजविराज- जनता समाजवादी नेपालका नेता उमेश कुमार यादवले जस्तोसुकै सङ्घर्ष

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार

ढोरपाटन– हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट