कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू)  « Khabarhub

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ। मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेको छ ।

भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन्। कसैले हातमा प्रसाद बोकेका छन्, कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ ।

कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : १३ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत