इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो  « Khabarhub

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको प्राङ्गणमा मेयर हेमकर्ण पौडेलसहित कार्यपालिका सदस्यहरू भुईँमा बैठक बसेका हुन् । 

भदै २३ र २४ गते भएको जेन-जीहरुको आन्दोलनका क्रममा महारगको कार्यालयमा आगलागी भएको थियो । आगलागी भएपछि बैठक बस्ने ठाउँ नभएकाले कार्यपालिका बैठक भुईँमा बसेको हो । 

जेन-जीको आन्दोलनको नाममा मेयर पौडेलको घर सहित इटहरीको प्रहरी कार्यालयमा समेत आगजनी भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ०७ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र