इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो  « Khabarhub

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको प्राङ्गणमा मेयर हेमकर्ण पौडेलसहित कार्यपालिका सदस्यहरू भुईँमा बैठक बसेका हुन् । 

भदै २३ र २४ गते भएको जेन-जीहरुको आन्दोलनका क्रममा महारगको कार्यालयमा आगलागी भएको थियो । आगलागी भएपछि बैठक बस्ने ठाउँ नभएकाले कार्यपालिका बैठक भुईँमा बसेको हो । 

जेन-जीको आन्दोलनको नाममा मेयर पौडेलको घर सहित इटहरीको प्रहरी कार्यालयमा समेत आगजनी भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ०७ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन