टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु  « Khabarhub

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिँदै छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० जनाको अन्त्येष्टि गर्न लागिएको हो ।

उनीहरूको बलिदानको सम्मान गर्दै टिचिङ अस्पतालबाट चक्रपथ परिक्रमा गराई शव यात्रा गरि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

शवयात्राका लागि टिचिङ अस्पतालबाट निकालिसकिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । 

सोमबार मात्र सरकारले जेन–जी आन्दोलनमा मृत्यु हुने व्यक्तिहरूलाई शहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : १४ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र