तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू) « Khabarhub

तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू)


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार सुरु भएको छ । 

तिहारमा घर विभिन्न विद्युतीय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भई सकेको छ ।  

तिहारको लक्ष्मी पूजाका दिन विशेषतः घर झिलिमिली बनाउने प्रचलन रहेको छ, उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको एक व्यापारीले जानकारी दिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  २ : ५३ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको