अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार « Khabarhub

अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ ।

निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा-दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसूरजन्य कार्य गरेको भन्दै आयोगले निजविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सातामा सेयर कारोबारको अन्तिम दिन नेप्से १८.४० अंकले घटेको छ । आज ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २४८७.१७ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १९७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

झापा बाढीले पाँच करोडको धान नष्ट

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित छन् ।दोलखामा विभिन्न प्रकारका ४ सय हाराहारीमा सहकारी रहेका छन् ।

यी सहकारीले वार्षिक साधारणसभा कार्यक्रमको आयोजना गरिरहँदा गत वर्षको तुलना यसवर्ष सहकारीले गर्ने वार्षिक साधारणसभाका कार्यक्रम परिवर्तन देखिएको छ ।

अघिल्लो वर्षहरूका साधारणसभालाई खर्चिलो रूपमा तामझामका साथ गर्ने गरेका थिए । तर यस वर्ष राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारणसभामा यातायात खर्च, सहभागी भत्ता, अतिथि सत्कार लगायतका फजुल खर्चमा पूर्ण रूपमा रोक्न दिएको निर्देशन अनुसार यहाँका सहकारीले पनि आफ्ना कार्यक्रमलाई सामान्य बनाएका हुन् ।

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी

सुनको मूल्य तोलामा अढाई लाखबाट उकालो 

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिँदै

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ०७ बजे

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।