हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल « Khabarhub

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् ।

एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका छन्। राष्ट्रको रक्षा सबैको कार्यभार भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’

एमाले ११ औं महाधिवेशनमा मंगलबार मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो ४ बजेपछि मतदान हुँदैछ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ४९ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी