गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र « Khabarhub

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे व्यापक वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

‘गोदरेजसँग मात्र’ ट्यागलाइनसहित सुरु गरिएको यो व्यापक वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ । 

गोदरेजले वाशिङ मेसिनहरूमा ४ वर्षको व्यापक वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू ‘एआई-संचालित टर्बिडिटी सेन्सिङ’ प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टलाई आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै, सामान्य रिन्सिङ साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू इओन रेगालिस सिरिजअन्तर्गत ८  केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ४२ बजे

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई

लागुऔषधसहित दुईजना भारतीय पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,