एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू) « Khabarhub

एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ । विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् । 

यसै बेला केही रोचक दृश्यहरू पनि देखिएका छन्। यसै क्रममा केही कार्यकर्ताहरूले आफ्ना नेतालाई काँधमा बकेर पनि भोट मागिरहेका छन्  

महाधिवेशनको चहलपहलबीच समूहका सदस्यहरूले परम्परागत नौमती बाजासँगै थाल र पञ्चेबाजा बजाउँदै नाराबाजीसमेत गरेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : ०३ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन