एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि « Khabarhub

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८ बजेपछि मात्र हुने भएको छ।

महासचिव शंकर पोखरेलले सूचना जारी गरेर बिहान ८ बजेदेखि मात्रै मतदान हुने बताएका छन्।

उनले विद्युतीय भोटिङमा समस्या रहेको देखाउँदै बिहानको लागि मतदानको समय राखिएको बताए ।

यस्तै उनले चिसो मौसम भएकाले पनि बिहानबाट मात्रै मतदान हुने तर्क गरे।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : २५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका