डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित « Khabarhub

डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लन्डन – अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ।

खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो। तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो।

गत साता मात्र ५ वर्ष ६ महिनाको नयाँ सम्झौता गरेका डिलालाले खेल सकिन नौ मिनेट बाँकी छदा बराबरी गोल गरे। इन्जुरी समयको पहिलो मिनेटमा उनले क्रिस्चियन इरिक्सनले दिएको पासमा अर्को गोल थपे। त्यसको लगत्तै साउथ हम्टनका खेलाडी बिचको असमझदारीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २-० ले हराएको छ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ३८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती