प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, संयुक्त पत्रकार सम्मेलन गर्ने « Khabarhub

प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, संयुक्त पत्रकार सम्मेलन गर्ने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्‍मा रहेका विपक्षी दलहरूको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित कार्यकक्षमा विपक्षी दलहरूको बैठक केही बेरअघि सुरु भएको हो ।

यस बैठकपछि संसद् भवनकै ल्होत्से हलमा विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : ३७ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ