जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीका ६० वर्षीय सत्यनारायण साह तेली रहेका छन् ।

आज बिहान जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री साहको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण