ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने  « Khabarhub

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रष्ट माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले  आईपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले विक्री प्रबन्धनको रूपमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । 

उक्त इन्स्योरेन्स कम्पनी २०८० साल कार्त्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाएको कम्पनी हो। निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : ४६ बजे

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले