पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री  « Khabarhub

पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री 


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार पर्ने कानून नबनेको स्पष्टीकरण दिएका छन् । 

उनले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो स्पष्टीकरण दिएका हुन् । गृहमन्त्री लेखकले अनावश्यक भार पर्ने गरी कानुन नबनाएको दाबी गरे । 

यस्तै लेखकले कानून बनाएर सुविधा दिने वा नदिने पनि  सांसदबाटै निर्णय हुने बताए। 

‘अनावश्यक भार पर्ने गरी कानून बनेको छैन ।’ उनले भने, ‘कानून नबनाई सुविधा दिने नभई कानून बनाएर दिने वा नदिने भए पनि त्यसबारे सांसदबाटै निर्णय लिइनेछ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया