पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री  « Khabarhub

पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार पर्ने कानून नबनेको स्पष्टीकरण दिएका छन् । 

उनले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो स्पष्टीकरण दिएका हुन् । गृहमन्त्री लेखकले अनावश्यक भार पर्ने गरी कानुन नबनाएको दाबी गरे । 

यस्तै लेखकले कानून बनाएर सुविधा दिने वा नदिने पनि  सांसदबाटै निर्णय हुने बताए। 

‘अनावश्यक भार पर्ने गरी कानून बनेको छैन ।’ उनले भने, ‘कानून नबनाई सुविधा दिने नभई कानून बनाएर दिने वा नदिने भए पनि त्यसबारे सांसदबाटै निर्णय लिइनेछ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल