एमाले सचिवालय बैठक : पछिल्लो घटनाक्रमबारे छलफल « Khabarhub

एमाले सचिवालय बैठक : पछिल्लो घटनाक्रमबारे छलफल


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यानलस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने छ । सचिवालयका एक नेताका अनुसार आजको बैठकबारे एजेन्डा पूर्व जानकारी छैन । ती नेताले भने, ‘विकसित घटनाक्रमको विषयमा कुरा हुने भनिएको छ । सडकमा देखिएको शक्तिहरूको विषयमा पनि छलफल होला ।’

पछिल्लो समय राजावादी शक्तिहरू सडकमा निस्किएपछि गणतन्त्रवादी शक्तिहरू एक हुने कुरा उठिरहेको छ । यता प्रतिपक्षीमा रहेको समाजवादी मोर्चाले चैत १५ गते सडक आन्दोलन गर्ने घोषणा गरिरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  २ : ४५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६