च्याम्पियन्स लिगबाट रियल म्याड्रिड बाहिरियो « Khabarhub

च्याम्पियन्स लिगबाट रियल म्याड्रिड बाहिरियो


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ।

रियल म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा ३-० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो।

सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए। उनले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए।

साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे। इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ०५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल