युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित « Khabarhub

युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इजरायल – १८ मार्चका दिन हमास र इजरायलको बीचमा युद्ध विराम भङ्ग भएपछि गाजाबाट ५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानदेखिको आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको छ।

गाजामा अति आवश्यक राहत सामग्री पुगी रहेको छैन। इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासलाई दबाब दिने उद्देश्यले त्यहाँ सबै बन्द भएको बताउँछन्। गाजामा अहिलेसम्म ६१ हजार ७ सय जनाको ज्यान गइसकेको जनाइएको छ।

यसै साता राहत वितरण कार्यमा अवरोध अझ बढेको राष्ट्र संघले जनाइएको छ। पछिल्ला तीन दिनमा राहत वितरण गर्न गएका चार सवारी साधनमा आक्रमण भएको जनाइएको छ।

युनिस खान र डेयर अल बलाहमा सर्वसाधारणको बसोबासमा रहेको स्थानमा नै लक्षित गरेर लगातार आक्रमण भएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : १२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट