नेपालगञ्ज उपमहानगरपालिकामा शोक बिदा  « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकामा शोक बिदा 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिकाकुमारी सिंहको मृत्यु भएकाले महानगरले आज शोक बिदा दिइएको छ । 

सिंहको बुधबार उपचारका क्रममा मृत्यु भएको थियो । उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र उप–महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द रहने, साथै पूर्वनिर्धारित कार्यक्रमहरू निर्धारित मिति र समयमा सञ्चालन रहने नगरप्रमुख  प्रशान्त विष्टले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २० बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री