नेपालगञ्ज उपमहानगरपालिकामा शोक बिदा  « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकामा शोक बिदा 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिकाकुमारी सिंहको मृत्यु भएकाले महानगरले आज शोक बिदा दिइएको छ । 

सिंहको बुधबार उपचारका क्रममा मृत्यु भएको थियो । उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र उप–महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द रहने, साथै पूर्वनिर्धारित कार्यक्रमहरू निर्धारित मिति र समयमा सञ्चालन रहने नगरप्रमुख  प्रशान्त विष्टले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २० बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण