राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक धुम्बाराहीमा « Khabarhub

राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक धुम्बाराहीमा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । 

बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको हो । सो बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाका विषयमा छलफल हुने बताइएको छ । 

यस्तै पछिल्लो समय आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ लगायतका विषयमा छलफल भइहेको लिङ्देनको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।