राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक धुम्बाराहीमा « Khabarhub

राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक धुम्बाराहीमा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । 

बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको हो । सो बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाका विषयमा छलफल हुने बताइएको छ । 

यस्तै पछिल्लो समय आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ लगायतका विषयमा छलफल भइहेको लिङ्देनको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : ३५ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण