शिक्षक आन्दोलनमा पुगे झलनाथ खनाल « Khabarhub

शिक्षक आन्दोलनमा पुगे झलनाथ खनाल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल बिहीबार आन्दोलनमा सहभागी भएका छन् । 

सरकारसँग विगतमा भएका सहमतिको सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ऐनमा २२ वटा विषयमा सुधार गरिनुपर्ने शिक्षकहरूको माग छ ।

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न शिक्षकहरु पेशागत छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० देखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनको १६ औँ दिनमा पूर्वप्रधानमन्त्री खनाल ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुगेका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण