ज्येष्ठ नागरिकसँग मदन आश्रित दिवस « Khabarhub

ज्येष्ठ नागरिकसँग मदन आश्रित दिवस


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २३ औं मदन आश्रित स्मृति दिवसका अवसरमा सुनसरीस्थित नेकपा एमाले बराहक्षेत्र नगर कमिटीले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ ।

राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठान, गीता आश्रम, साधु सत्सङ्ग पीठलगायतका वृद्धाआश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी मदन आश्रित स्मृति दिवस मनाइएको सचिव देवेन्द्र विष्टले जानकारी दिए ।

उनले स्थानीय धार्मिक क्षेत्र र घाट सरसफाइ गरिएको समेत जानकारी दिए । बराहक्षेत्रमा आधा दर्जन बढी धार्मिक पीठमा वृद्धाआश्रम सञ्चालन गरिएको छ । फलफूल वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, नेकपा एमाले बराहक्षेत्रकी अध्यक्ष सीता भण्डारी पाैडेल, बराहक्षेत्र–१ वडाध्यक्ष किसन थापालगायतकाे उपस्थित थियाे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ३१ बजे

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र