इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी « Khabarhub

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका छन्। इरानले इजरायलका दुई टेलिभिजनका हेड क्वार्टर खाली गर्न चेतावनी दिएको छ।

इरानको राष्ट्रिय टेलिभिजनमा इजरायली आक्रमण भएको केही समयपछि इरानले यो चेतावनी दिएको हो।

इरानले इजरायलको च्यानल १२ र च्यानल १४ मा आक्रमण गर्ने चेतावनी दिएको हो। यसअघि इरानले सञ्चार टेलिभिजन आइआरआईएनएनलाई सैन्य प्रायोजनका लागि प्रयोग गरेको कारण आक्रमण गरेको इजरायलले जनाएको छ।

यसैबीच इरानी सञ्चार माध्यमले नातान्जमा सेनाको सक्रियता बढेको जनाएको छ। नातान्ज राजधानी तेहरानको २२५ किलोमिटर दक्षिणमा छ। अहिले पनि तेहरानमा विस्फोट भइरहेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : २८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले