चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ  « Khabarhub

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६ वर्षीय आयुष शाहलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार कमलादीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं  जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४० बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा