इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी « Khabarhub

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इस्ट अजरबैजान क्राइसिस म्यानेजमेन्टका महानिर्देशकले तब्रेज शहरको आकाशमा उक्त लडाकु विमान खसालेको जनाएका हुन् ।

महानिर्देशक मजिद फार्शीका अनुसार इरानले यसअघि दुई वटा लडाकु चालरहित हवाइ उपकरण ‘ड्रोन’ पनि खसालेको छ । उनका अनुसार मंगलबार तब्रेज नजिकैका ठाउँमा इजरायलली लडाकु विमानले आक्रमण गरेका थिए ।

सोही क्रममा इरानको हवाई प्रतिरक्षा प्रणालीले जवाफी कारवाही गर्दा एफ ३५ खसेको इरानको महर समाचार संस्थाले जनाएको छ । महरका अनुसार यससँगै इजरायलले इरानी आकाशमा चारवटा एफ ३५ गुमाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : १६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट