साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध « Khabarhub

साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा गर्दै नेपाली महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले क्लबसँग बिताएको दुई वर्षको यात्राप्रति कृतज्ञता व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले क्लब र समर्थकको साथप्रति आभार प्रकट गर्दै नयाँ सुरुवातको तयारीमा रहेको जनाएकी छिन् ।

उनी अष्ट्रेलियन ए लिग क्लब वेलिङ्टन फोयनिक्स एफसीमामा अनुबन्धित भएकी छिन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ५३ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा