कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो जात्रा भदौ संक्रान्तिका दिन मनाउने गरिन्छ । यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ ।

जात्राको अवसरमा परम्परागत बाजा, भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ ।

श्रद्धालुहरूले बाघ भैरव मन्दिरको १०८ पटक घुम्दा सफलता र स्वास्थ्यको आशीर्वाद पाइने विश्वास छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : १४ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,