नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको छ । 

बैंकको ५ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयरमा अहिले कायम भएको संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।
 
आवेदन दिन इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन  काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्ने छ ।

३५ दिन भित्र संस्थापकले आवेदन नदिएको खण्डमा अन्य जोकोही व्यक्ता संस्था वा सर्वसाधारणलाई उक्त शेयर बिक्री खुल्ला गरिने भएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १२ : ०५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम