प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने  « Khabarhub

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई लाभांश दिने भएको छ । प्रभु स्मार्ट फण्डले करसहित १० प्रतिशत लाभांश दिने भएको हो ।

उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ ।

क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त फण्ड बन्दमुखी हो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : १३ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र