२७ अंकले घट्यो नेप्से, कारोबार कति ?  « Khabarhub

२७ अंकले घट्यो नेप्से, कारोबार कति ? 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर परिसूचक २७६१.२२ विन्दुमा आएको छ । 

नेप्से घट्दा ७ अर्ब ७३ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने भएको छैन । 

दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ८६ हजार ६६९ पटक शेयर किनबेच भएको छ । 
आइतबार १३ समूहमध्ये सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ३४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक