२७ अंकले घट्यो नेप्से, कारोबार कति ?  « Khabarhub

२७ अंकले घट्यो नेप्से, कारोबार कति ? 


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर परिसूचक २७६१.२२ विन्दुमा आएको छ । 

नेप्से घट्दा ७ अर्ब ७३ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने भएको छैन । 

दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ८६ हजार ६६९ पटक शेयर किनबेच भएको छ । 
आइतबार १३ समूहमध्ये सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ३ : ३४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम