शिवम् सिमेन्ट्सको लाभांश घोषणा « Khabarhub

शिवम् सिमेन्ट्सको लाभांश घोषणा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२को मुनाफाबाट आफ्ना सेयरधनीलाई साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही मंसिर ११ गते बुकक्लोज गर्नेछ । मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीले मंसिर २५ गते बिहान साढे १० बजे साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : १६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक