मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता « Khabarhub

मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मतदाता नामावली दर्ता उत्साहजनक देखिएको छ । 

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको हो।

निर्वाचन आयोगका अनुसार हालसम्म बायोमेट्रिक प्रणालीमार्फत दर्ता हुनेको सङ्ख्या ३ लाख नाघेको छ। यस्तै राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या पनि २ लाख २५ हजार पुगेको छ।

बायोमेट्रिक प्रणालीमार्फत दर्ता गराउन छुटेकाहरूको लागि मंसिर ५ गतेसम्मको लागि म्याद थपिएको छ ।

दर्ता केन्द्रहरूमा प्राविधिक समस्या देखिए पनि उनीहरूको समाधान क्रमशः भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी