मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता « Khabarhub

मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मतदाता नामावली दर्ता उत्साहजनक देखिएको छ । 

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको हो।

निर्वाचन आयोगका अनुसार हालसम्म बायोमेट्रिक प्रणालीमार्फत दर्ता हुनेको सङ्ख्या ३ लाख नाघेको छ। यस्तै राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या पनि २ लाख २५ हजार पुगेको छ।

बायोमेट्रिक प्रणालीमार्फत दर्ता गराउन छुटेकाहरूको लागि मंसिर ५ गतेसम्मको लागि म्याद थपिएको छ ।

दर्ता केन्द्रहरूमा प्राविधिक समस्या देखिए पनि उनीहरूको समाधान क्रमशः भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : २४ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको