प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन  « Khabarhub

प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानले विराटनगर समन्वय समिति गठन गरेको छ। अभियानका केन्द्रीय सदस्य मदन भट्टराईका अनुसार ११ सदस्य समन्वय समिति गठन गरिएको हो। भट्टराईका अनुसार संयोजकमा रौनक बर्मा छन्। 

यो समूह माओवादी केन्द्र छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका जनार्दन शर्मा राम कार्की, सुदन किराती लगायत नेताहरूको हो।

पछिल्लो समय यो समूहसँग राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार  र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुसी भट्टराई लगायत पनि जोडिरहेका छन् । 

यी हुन् विराटनगर समन्वय समितिका ११ सदस्य युवा

-रौनक वर्मा- संयोजक

– आशुतोष बडाल

 – सुजल कुमार यादव

– आकृति खनाल 

– लक्ष्मण कुमार यादव

-राहुल कुमार सतरा 

– विक्की शर्मा 

-मो. अनवारुल 

– धिरज यादव 

– सन्जु लोकान्दरी

– कैसल कुशवाहा

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ५२ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।