एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची « Khabarhub

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको अन्तिम सूची सार्वजनिक भएको छ । मतदानका लागि पोखरेल समूहले सूची सार्वजनिक गरेको हो । अध्यक्ष पदमा पोखरेल छन् भने उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ र डा. बिन्दा पाण्डे छन् ।

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी छ भने उपमहासचिवमा आन्दप्रसाद पोखरेल, योगेश भट्टराई र वैथनाथ चौधरी छन् ।

सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषेत्तम पौडेल, रचना खड्का र विनोद ढकालको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : २३ बजे

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको