रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित « Khabarhub

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट रौनित साह निर्विरोध निर्वाचित भएका छन् ।

मलगंवा नगरपालिका–३ सर्लाहीमा २०५२ साल माघ २८ गते जन्मिएका साह मधेसी क्लस्टरबाट निर्विरोध निर्वाचित भएका हुन् ।

साहले २०७२ साल जेठ ११ गते सदस्यता लिएका हुन् । जिल्ला कमिटीमा सचिवालय सदस्य साह विगत १२ वर्षदेखि पार्टी संगठनमा आवद्ध छन् । उनी विगत ९ वर्षदेखि जिल्ला कमिटीमा रहेर काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन