एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो « Khabarhub

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो ४ बजेसम्ममा ७२१ मत खसेको छ । 

निर्वाचन आयोगले आज बेलुका नतिजा सार्वजनिक गर्ने भनिए पनि बेलुका निकै अबेरमा मात्रै नतिजा आउने आकलन गर्न सकिन्छ  । 

एमालेका १९ पदाधिकारीसहित १०१ केन्द्रीय कमिटीका लागि ६४२ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

आफ्ना नेता चुन्नका लागि २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले मतदान सकेको करिब २ घण्टाभित्रमा नतिजा घोषणा गर्ने तयारी गरेको छ ।

मतदान बिहान ९:२० बाट सुरु भएको थियो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : १४ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले