भारतद्वारा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत « Khabarhub

भारतद्वारा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी हिंसा रोक्नका लागि दुई पक्षबीच भएको सम्झौताको स्वागत गरेको जनाएको हो ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताले दीगो शान्ति र मानवीय सहायता आपूर्ति सहज हुने अपेक्षा गरिएको जनाएको छ । विदेश मन्त्रालयले भारत लामो समयदेखि सबै बन्धकको रिहाइ, युद्धविराम तथा कूटनीति र वार्ताका माध्यमबाट हिंसा अन्त्य हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेको छ ।

भारतीय अखबार द हिन्दुका अनुसार कतार र अमेरिकाको मध्यस्थतामा दुई पक्ष युद्धविरामका लागि सहमत भएका हुन् । सम्झौता अनुसार हमासले आफ्नो कब्जामा रहेका ३३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : १९ बजे

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास