ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो । प्रहरीका अनुसार, आपराधिक सङ्गठनले हतियार भण्डारण गरिरहेको थियो ।

साथै, पराना राज्यका साना सहरहरू तथा बैङ्कहरूमा आक्रमण गर्ने योजना बनाएको थियो । छापा मार्दा छ संदिग्ध मारिए र कुनै प्रहरीहरू घाइते भएनन् । प्रहरीले सेनाले प्रयोग गर्ने राइफलसहितका हतियारहरू बरामद गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : १७ बजे

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र